भारतले नेपालको सीमा मिचेको बारे अष्ट्रेलियामा रहेका नेपालीहरु यसरी गर्जिए ।(भिडियो)

नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र समेटी भारतले आफ्नो राजनैतिक नक्सा सार्वजनिक गरेसँगै नेपालमा त्यसको तिव्र विरोध भइरहेको छ । यसैविषयमा अष्ट्रेलियामा रहेका नेपालीहरु भारतको यो कदम प्रति रोष व्यक्त गरेका छन् । हेरौ यो भिडियो ।

https://www.facebook.com/londonnepalnews/videos/2475481966108563