प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड जाने

k|wfgdGqL cf]nL –kqsf/ ;Dd]ng ef/tsf] tLg lbg] /fhsLo e|d0f ;s]/ :jb]z kms{g' ePsf k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ lqe'jg cGt/f{li6«o ljdfg:yndf cfof]lht kqsf/ ;Dd]ngdf e|d0fsf]] af/]df hfgsf/L lbg'x'Fb} . tl:a/M k|bLk/fh jGt, /f;;

काठमाडौं,२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड जाने भएका छन ।

प्रधानमन्त्री ओली मागको पहिलो सातामा स्वीट्जरल्याण्ड जान लागेका हुन् । ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

फोरमको वार्षिक बैठक माघ ८ गते देखि माघ ११ गतेसम्म स्वीट्जरल्याण्डको डावोसमा हुँदैछ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीसहित १९ जना सहभागी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *