तेक्वान्दोबाट नेपालको लागी २ पदक समेत हात पारेर देशको शिर उच्च पारेका भूतपूर्व गोरखा सैनिक राजकुमार राईले के-के गरे त अहिलेसम्म आई पुग्दा..?? नेपाली कथानक चलचित्र “द कमान्डो” का एक्सन नायक समेत भैसकेका राई पुन अर्को चलचित्रमा आऊंदै छन् कि छैनन् त..?? बेलायत भ्रमणको क्रममा लण्डन नेपाल न्यूजसंगको जम्काभेट..!!

फेसबुक कमेन्ट