जापानको साकुरा ह्वील चेयर परियोजनासँग एनआरएन अध्यक्ष भट्टले गरे सहमती-पत्रमा हस्ताक्षर

लन्डन । नेपालमा ह्वील चियर ल्याउने उद्देश्यले जापानको साकुरा ह्वील चेयर परियोजनासँग एनआरएनले सहमतीपत्रमा हस्ताक्षर गरेको छ । जापानमा साकुरा संस्थाबाट अध्यक्ष कृष्ण राज चौधरी र गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्टले सहमति पत्रमा हस्ताक्षर गरेका हुन । नेपालमा हिड्न नसक्ने व्यक्तिहरुको सहयोगको लागि ह्वील चेयर उपलब्ध गराउन दुई संस्थाबीच सहमतीपत्रमा हस्ताक्षर भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *