एनआरएन यूएईको वार्षिक भेलाको तयारी पूरा

लन्डन । गैरआवासीय नेपाली संघ एनआरएनए यूएईको वार्षिक भेलाको तयारी पूरा भएको । यहि नोभम्बर २३ तारिक शुक्रबारका दिन डेरा दुबईको काल्टन टावर होटलमा हुने भेलाको तयारी पूरा भएको एनआरएन यूएई अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार बार्षिक भेला कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल प्रहरीक प्रमुख आइजीपी सर्बेन्द्र खनाल रहनु भएको छ भने एनआरएनए आइसीसी उपाअध्यक्ष कुमार पन्त साथै सचिब डीबी क्षेत्री, नेपाल प्रहरीका अनुसान्धान बिभाग प्रमुख साथै नेपाल प्रहरीकै इन्टरपोल शाखा नेपालक प्रमुख, साथै नेपाली दुतावास परिवार अबुधाबीको पनि उक्त कार्यक्रममा उपस्थिति रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *