एनआरएन बेल्जियमको सधारणसभा सम्पन्न

लन्डन । गैरआबासिय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनआरएन उपाध्यक्ष कुमार पन्तले उद्घाटन गर्दै साधारणसभा शूरु भएको थियो । कार्यक्रममा महिला विभाग प्रमुख रजनी प्रधान, यूरोप संयोजक शिवकुमार बरुवाललगायतको सहभािगता थियो । कार्यक्रम बेल्जिय एनआरएन अध्यक्ष लोक प्रसाद दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।