यस्तो रहेछ , गायक भरत सिटौलाको फोटो र यथार्थको फरक (भिडियो सहित)

काठमाडौं: भरत सिटौलाको शब्द, संगीत तथा स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘द फोटो सङ’ बोलको गीतमा अराज केशवले र्‍याप गाएका छन्।

नितिन चन्दको निर्देशनमा बनेको गीतक भिडियोमा कलाकार एलिसा राई र राजु ग्याबक फिचर्ड छन्। गीतको भिडियोमा दीपेन बस्न्यातको सम्पादन र विकेश मगरको भिएफएक्स रहेको छ।

https://youtu.be/jJfQnZ-pNPU