काठमाडौं – चर्चित लोक दोहोरि गायिका भूमिका गिरी र ज्योति मगरको तीज गीत ‘विकृति’ सार्वजनिक भएको छ । भूमिका र ज्योतिकै स्वर रहेको गीतको शब्द नेत्र अर्यालले लेखेका हुन् ।
गीतको निकै आकर्षक भिडियो समेत बनाइएको भिडियोमा पनि गायिकाद्वय भूमिका र ज्योति आफैले अभिनय गरेका छन् ।
प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको क्यामरा, विष्णु शर्माको सम्पादन रहेको छ ।
हेर्नुहोस रमाइलो भिडियो :






