लन्डनमा साडी ब्लाउजमा सजिए, नेपाली चेलीहरु [भिडियो]

लन्डन । हिन्दु नारी हरुको पवित्र चाड हरितालिका नजिकिदै गर्दा  बेलायतमा  तीजको रमझम शुरु भइसकेको छ । कार्यक्रम तय देखि अहिले तीजसंग सम्वन्धित गीतमा धमाधम म्यूजिक भिडियो बन्ने क्रम बढेको छ ।

अप्सरा शाक्यको स्वर तथा रचनामा सुनिल रुपाखेतीले निर्देशन तथा छायांकन गरेको गीतमा शिम्मी पुनले अभिनय गरेकी छिन । पुनले नै म्युजिक भिडियोमा कोरियो ग्राफर तथा मोडलिङ्ग गरेकी छिन् ।

विन्धाबासिनी म्यूजिकले भिडियोलाई सार्बजनिक गरेको छ ।20227829_1019049861531358_878438639_o20250951_1019049078198103_1116679200_o20226289_10209802834656415_1202047780_o