दिपक र जितुमा कसको कमेडी उत्कृष्ट(भिडियो)

केही दिन अगाडि एक अवार्ड समारोहमा देखिए हाँस्य कलाकारद्धय जितु नेपाल र दीपकराज गिरी । दिपक र जितु अहिले स्टेजमा एकसाथ देखिन थालेका छन् । स्टेजमा जितु नेपालको कमेडीले दर्शकलाई पेट मिचिमिची हसाँयो ।

हेर्नुहोस भिडियो :

केही दिन अगाडि एक अवार्ड समारोहमा नृत्य गर्दै मोडल तथा कलाकार माला लिम्बु
हेर्नुहोस भिडियो :