चलचित्र ‘बिच बाटो’मा समावेश ‘बैशको हावा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कमल राइले कोरियोग्राफी गरेको भिडियोमा रवि कोइरालाको छायांकन छ । ऋषि न्यौपानेले निर्देशन गरेको यो चलचित्रलाई राजेश शाहीले निर्माण गरेका हुन् । चलचित्रमा सुशिल क्षेत्री र जस्मिन श्रेष्ठ मुख्य भूमिकामा छन् ।
https://youtu.be/Pav87xXeSgU







