लण्डन । एक पछि अर्को हिट गीत गाएर चर्चा कमाउन सफल गायिका श्रीदेबी देबकोटाको नंया तीज गीत ‘झल्को’ सार्वजनिक भएको छ । उनले हरेक बर्षको तीजमा गाएका गीतहरु हिट छन् ।
उक्त गीतमा गायिका देबकोटाको स्वर , लय तथा शब्द रहेको छ भने छायांकन शम्बू चालिसेले गरेका हुन् ।
शिब बिक ले निर्देशन गरेको उक्त म्यूजिक भिडियो रबिन बिकले सम्पादन गरेका हुन् ।
हेर्नुहोस भिडियो :






