लन्डनमा मनोज र रोशनाको हट रोमान्स (भिडियो सार्वजनिक)

लण्डन । बेलायतमा निर्माण भएको गायक प्रमोदराज न्यौपानकोे नयां म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आधुनिक र गजल को मिश्रित शैलीमा बनेको यस गीतमा गायक प्रमोद राज सँग गायिका निशा देसारले स्वरमा साथ दिएकी छिन ।

बेलायतकोे वेल्समा छायांकन भएको भिडियोमा मनोज मेहता र रोशना कार्कीले हट रोमान्स गरेका छन्।

भिडियोमा प्रभु गुरुङको कोरियोग्राफि र छायांकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठले गरेका छन।

हेर्नुहोस भिडियो :