मिस टिन यूकेको सेमी फाइनलमा प्रतिष्ठा

लन्डन– मिस टिन ग्रेट ब्रिटेनको सेमीफाइनलमा १५ वर्षीया प्रतिष्ठा त्रिपाठी पुगेकी छन् ।

18051900_10208985000371069_97604065_n
सेमीफाइनलमा पुगेकी प्रतिष्ठा त्रिपाठी

बेलायतमा प्रतिष्ठित मानिएको उक्त प्रतियोगितामा थप अघिल्लो चरणमा पुग्न अब फेसबुक लाइकमार्फत मत दिन सकिनेछ । प्रतिष्ठाले आफूलाई मत दिन अपिल गरेकी छन् । सन् २०१३ मा भएको मिस लिटिल नेपाल यूके भइसकेकी प्रतिष्ठालाई फाइनलमा पुग्न फेसबुकमा बढी लाइक वा फन्ड रेजिङमा अगाडि हुनुपर्ने बाध्यता छ । प्रतिष्ठालाई फेसबुकमा लाइक गर्न निम्न लिंक क्लिक गर्न सकिन्छ

प्रतिष्ठा त्रिपाठी को अन्तरबार्ता  ( भिडियो रिपोर्ट )

 

 

फन्ड रेजिङका लागि निम्न लिंक क्लिक गर्नुहोस्–https://www.justgiving.com/fundraising/Pratishtha-Tripathi3