फोरम-राजपाबीचको दुरी बढ्यो

काठमाडौं– संघीय समाजवादी फोरम नेपालको सत्तारोहणसँगै प्रदेश २ मा सहयात्रा गरिरहेका राष्ट्रिय जनता पार्टी र संघीय मधेसका मुद्धा बढेको छ ।

राजपाका नेताहरुले फोरम मधेसका मुद्धा छाडेर सरकारमा गएको आरोप लगाएका छन् ।

राजपा भने तत्काल सरकारमा जाने सम्भावना छैन ।

सरकारमा जान राजपाले रेशम चौधरीको रिहाई हुनुपर्ने र संविधान संशोधन हुनुपर्ने सर्त राखेको छ ।

सरकारले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएकै आधारमा फोरम सरकारमा गएको राजपाका नेताहरुको भनाइ छ ।