फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं । नेपाल आयल निगमले आज फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसमा एलपी ग्याँसको मुल्य भने यथावत राखिएको छ।

आज सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो।