काठमाडौ । प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको स्मृतिमा रक्तादन कार्यक्रम आयोजना गरियो । प्रजातन्त्र दिवसको अवसर आयोजना गरिएको रक्तदानमा तीन सयले रक्तदान गरेका छन् । रक्तदान रामप्रसाद राई फाउण्डेशन नेपालद्वारा आयोजजनामा ललितपुरको केन्द्रीय रक्त सञ्चार सेवा बालकुमारीमा आयोजना गरिएको थियो । फाउण्डेशन अध्यक्ष शुष्मा राईले अनुसार रक्तदान जीवनदान भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
रामप्रसाद राईको स्मृतिमा तीन सयले गरे रक्तदान






