लन्डन । एनआरएन युगान्डाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एक सय एक जनाले रक्तदान गरेका छन । कार्यक्रममा नेपाली , भारतीय , पाकिस्तानी , अरबेयिन र स्थानिय युगान्डाका नागरिकहरुले समेत रक्तदान गरेको एनआरएन युगान्डा अध्यक्ष राजमणी भन्डारीले जानकारी दिए ।
,
एनआरएनए युगान्डामा रक्तदान






