जापानी राजकुमारीको विवाहको मिती दुई वर्ष पछि सर्यो

जापान । जापानी राजकुमारी माको तथा केई कुमुरोबीच विवाहको मिती आगामी दुई वर्षपछि सरेको छ । अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई तयारी नपुगेको भन्दै सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ वर्षीय माको र कुमुरोको यही मार्चमा परम्परागत अदालती समारोहबीच अनुबन्ध हुने र नोभेम्बर ४ मा विवाह गर्ने तयारी रहेको थियो।