एनआरएन अमेरिकाद्धारा पञ्जीकृत सदस्यहरूलाई आर्थिक सहुलियत प्रदान गर्ने गृहकार्य शूरु

लन्डन । गैर आवासीय नेपाली संघ अमेरिकाले आफना पञ्जीकृत सदस्यहरुलाई आर्थिक सहुलियत प्रदान गर्ने गृहकार्य शूरु गरेको छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले आफ्ना पञ्जीकृत सदस्यहरूलाई आर्थिक सहुलियत प्रदान गर्नका लागी अमेरिका स्थित ८ वटा स्थानीय व्यापारिक संस्थानहरुसँग सम्झौता गरिसकेको छ । थप १० वटा संस्थासँग सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ ।