मलेसियामा अवैध रुपमा बस्दै आएका नेपालीलाई घर फीर्तीको लागि पाँच महिना थप

लन्डन । मलेसियामा अवैध रुपमा बसोबास गर्दै आएका नेपालीलाई  पाँच महिना समय थप गरिएको छ । सो समयसम्म घरफिर्तीको समय थप गरिएको हो । अवैध कामदारलाई जुन ३० तारिखसम्म समय दिइएको छ । १ डिसेम्बरसम्म घर फर्कनुपर्ने वा वैध हुनुपर्ने विकल्प दिइएकोमा यो अवधि बढाइएको हो