लन्डन । बलिउड नायिका सनी लियोनको मैनको पुतला बन्ने भएको छ । दिल्लीको म्याडम तुसाद संग्रहालयमा प्रसिद्ध म्याडम तुसाद संग्रहालयमा मैनको पुतला बन्न लागेको हो । भारतीय मिडियाले जनाएअनुसार म्याडम तुसाद संग्रहालयमा पुतला बन्नु बलिउड कलाकारको सपना हुने गर्छ । त्यसमध्ये नायिका सनी लियोनको सपना साकार हुने भएको छ ।
बलिउड नायिका सनी लियोनको पुतला बन्दै






