लन्डन । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डेन गर्भवती भएको समाचारमा जनाइएको छ । प्राप्त समाचार अनुसार आर्डेन र उहाँका पति क्लार्क गेइफोर्डले आउँदो जुन महिनामा नयाँ सन्तानलाई स्वागत गदैछिन् । प्रधानमन्त्री आर्डेनले ६ महिनाको बिदा लिने बताएपछि यस्तो खुलासा हो । ३७ वर्षकी आर्डेन प्रधानमन्त्री कार्यकालमै बच्चा जन्माउने विश्वमा दोस्रो महिला हुन् ।
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डेन गर्भवती






