राष्ट्रभक्ति गीत यस्तो पो, हिमाल पहाड तराई (भिडियोसहित)

गायक सन्दीप काफ्लेले राष्ट्रिय गीत हिमाल पहाड तराई सार्वजनिक गरेका छन् । उनलाई कोपिला छिनालले साथ दिएकी छन् । गीत तथा संगीत सन्दीप काफ्लेकै रहेको छ । गीतमा महेन्द्र गौतम र रिना थापाले अभिनय गरेका छन् ।