विष्णुलाई खुमनले भने ‘न भन न नाई नाई’ [भिडियोसहित]

काठमाडौं– लामो समयपछि पुरानै लोक दोहोरी जोडी विष्णु माझी र खुमन अधिकारी एक साथ देखिएका छन् । ‘न भन नाई–नाई…’ गीतमा दुवैको आवाज एक साथ आएको छ ।

लामो समयपछि पुरानै लोक दोहोरी जोडी विष्णु माझी र खुमन अधिकारी एक साथ देखिएका छन्। ‘न भन नाई–नाई…’ गीतमा दुवैको आवाज एक साथ आएको छ। मिन दर्लामीको शब्दरसंगीतमा रहेको गीतको म्यूजिक भिडियोमा लोमश शर्मा र सारिका केसीले अभिनय गरेका छन्। शिव बिके म्यूजिक भिडियोका निर्देशक छन्।