१२ लाख मतदाता थपिँदै

फोटोसहितको मतदाता सुचीमा करिव १२ लाख नाम मतदाता थपिएका छन् ।

प्रदेश र संघ निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता सुची अधावधिक गरेपछि करिब १२ लाख नयाँ मतदाता थपिएका हु्न ।

यसअघि निर्वाचन आयोगले सार्जजनिक गरेको सुचीअनुसार मुलुकमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन् ।