विवाह अघिको सेक्स ठीक कि बेठीक ?

सामान्यतः यो विषय चर्चा र विवादमा रहँदै आएको छ कि विवाहअघिको सेक्स ठिक हो कि होइन ? धेरै पाटाहरुबाट सोच्दा यस विषयमा आआफ्नै तर्क र धारणा पाइन्छ । तर, विवाहअघिको सेक्सका केही फाइदा पनि छन् ।
उत्सुकता अन्त्य
जब तपाई कुनै कुरा सही समयमा गर्नुहुन्छ तब त्यसको आनन्द नै अलग्गै हुन्छ । जब तपाई विवाह अघि नै सेक्स गर्नुहुन्छ तब यस विषयमा तपाईमा रहेको उत्सुकता अन्त्य हुन्छ । त्यसबाट तपाई आफूलाई काबुमा राख्न सक्षम बन्नुहुन्छ ।
रमाइलोसँग बाँच्न
सेक्सले मात्र शारीरिक मात्र होइन मानसिक आवश्यकता पुर्ति पनि गर्दछ । जिन्दगीको भागदौडबाट केही समय आनन्द पाएर तपाईमा रोचकता र रोमाञ्चकता भरिन्छ । तपाई आफूलाई चुस्त र फुर्तिलो महशुस गर्न सक्नु हुन्छ । व्यवसायिक वा घरपरिवारको तनावबाट मुक्त हुनुहुनेछ ।
सम्बन्ध बलियो हुन्छ
यदि तपाई आफ्नी गर्लफ्रेण्डसँग डेटमा हुनुहुन्छ । तपाईलाई महशुस हुनेछ कि तपाई दुई जनाबीचको निकै राम्रो समझदारी र तालमेल छ ।  तर, केही मिसिङ्ग भइरहेको छ। तब तपाई सेक्सजस्तो कदम उठाउने बारेमा सोच्नु हुनेछ । सामान्यतः सम्बन्ध बलियो बनाउन सेक्स लाभकारी साविते हुनेछ । तपाई जीवनको अर्थ बुझेर आफुलाई परिपक्वता महशुस गर्नुहुनेछ ।
गलत विचार आउँदैन
अक्सर देखिने गरेको छ कि जो सेक्सबाट टाढा रहन्छन् वा पछिका लागि साँच्छन् उनीहरुको निजी समयमा उत्तेजक विचारले भरिपूर्ण हुन्छ । यसको तुलनामा सेक्सको भपरपुर आनन्द लिनेहरु मस्त रहन्छन् । उनीहरु गलत विचारको शिकास हुनबाट पनि बच्छन् । उनीहरु मनैदेखि कार्यालयको काम गर्छन् र घरमा पनि सहजताका साथ व्यवहार गर्दछन्  ।
विवाहको अर्थ बुझिन्छ
यदि तपाईलाई विवाहका क्रममा सेक्सका विषयमा अनेक विचार आउन सक्छ । डर उत्पन्न हुन सक्छ कि विवाहपछि जीवनलाई परिपक्वताका साथ निर्वाह गर्न नसकेर शारीरिक आवश्यकतामै नअड्कियोस । पहिलाबाटै सेक्स सुरु गरेकाहरुमा विवाहपछि आफ्नो साथीलाई बुझ्न सहज हुन्छ । जिन्दगीको वर्तमानन भविष्यमाथि चिन्तन गर्दै समझदारीका साथ अघि बढ्न सकिन्छ । एजेन्सी