बुटवल –बुटवल उपमहानगरपालिकामा नेकपा एमाले विजय नजिक पुगेको छ । सत्तारुढ नेपाली कांग्रेस–माओवादी केन्द्रको गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेदवार विजय उन्मुख भएका हुन् ।
३२३४ मत गन्न बाँकी हुँदा बुटबलमा एमाले –कांग्रेसको मतान्तर २ हजार ६ सय ८१ छ ।
मेयर पदमा एमालेका शिवराज सुवेदीको २२ हजार ३५ मत आएको छ भने कांग्रेसका खेलराज पाण्डेयको १९ हजार ३ सय ५४ मत आएको छ ।






