यी हुन् ७ नं प्रदेशका विजयी प्रमखु तथा उपप्रमुखहरु

डडेल्धुरा

अमरगढी नपा
एमाले, विपिन ओझा –३७७८, कविता भण्डारी – ३५१७

बैतडी
पञ्चेश्वर गाँउपालिका
एमाले, गोरखबहादुर चन्द २६०८, विना भट्ट २४२४

बाजुरा
१.गौमुल गाँउपालिका
एमाले, कालिबहादुर शाहि १४५१, ऐना गिरी १४९०

२. छेडेदह गाँउपालिका
काँग्रेस, नरवहादुर रावत ३१७५ कुन्तीदेवी साउद बुढा ३१४२
बझाङ

मष्टा गाँउपालिका
१ एमाले, कर्णबहादुर कठायत २१४२ भगवती बोहरा २१८०

काँडा गाउपालिका
२ काँग्रेस राजेन्द्र धामी ३९४ कल्पना बोहरा ३९४