प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता हुने

काठमाडौं– सत्तारुढ दलहरु प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन सहमत भएका छन् ।

बजेट रोक्ने नेकपा एमालेको चेतावनीपछि सत्तारुढ दलहरु प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन सहमत भएका हुन् र

शनिबार तीन दलका शीर्ष नेताहरुबीच महाअभियोग फिर्ता लिने सहमति भए पनि सत्तारुढ दलले स्थगनमात्रै गर्ने भनेपछि एमालेले बजेट रोक्नेसम्मको चेतावनी दिएको थियो ।