काठमाडौं– उधारो लिने प्रवृत्तिलाई व्यंग्य गर्दै यादव देवकोटा ‘सरापे’ र सुशीला निरौला ‘बिम्ली’ म्यूजिक भिडियोमा देखिएका छन् । हेमराज अधिकारीको शब्द, संगीत रहेको गीतमा अधिकारीलाई टीका पुनले साथ दिएकी छन् । म्यूजिक भिडियोको निर्देशन गायत्री थापाले गरेकी छन् ।
‘सरापे’ले ‘बिम्ली’लाई उधारो मागेरै हैरान (भिडियोसहित)






