काठमाडौ, जेठ ९ – सवैभन्दा जेठो काठमाडौ महानगरपालिकाको मतगणना जारी छ । २ लाख ७९ हजार मतदाता रहेको कामनपाको मंगलबार दिउँसो २ बजेसम्म १ लाख १५ हजार ४ सय २८ मत गणना सकिएको छ । जसमा एमाले उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
यस्तो छ काठमाडौ महानगरको ताजा मत परिणाम
कांग्रेस
मेयर २७ १७८
३७०७२ उपमेयर
एमाले
मेयर ३८०४६
उपमेयर २०८७२ (राप्रपा)
माओवादी केन्द्र
मेयर ४१५२
उपमेयर ५५१४
साझा
मेयर १०७४२
उपमेयर ६८९६
विवेकसिल
मेयर १४१५४






