नेपाली कांग्रेस र एमालेले भोलि विहीबारबाट संविधानसभाको प्रक्रिया थाल्नैपर्ने दबाब दिएका छन् । संविधानसभा बैठकपछि बुधबार पत्रकारहरुसँग नेताहरुले एकीकृत माओवादीले विरोध गरेपनि संविधानसभाबाट संविधान बनाएरै छाड्ने बताएका छन् । उनीहरुले संविधान जारी हुन अब एक महिना लाग्ने पनि बताए ।
दुबै दलका नेताहरुले संविधान दिन्छौ भनेको माघ ८ गतेका दिन संविधानसभामा जसरी पनि प्रक्रिया थालिने दाबी गरे ।
संविधान जारी हुन एक महिना लाग्ने






