अपडेटः
विराटनगर, मंसिर १० । मधेसी मोर्चाका कार्यकर्ताले मोरङमा एकजना युवालाई पेट्रोल छर्केर जिउँदै जलाएका छन् ।
सीमावर्ती भारतीय बजारबाट जर्किनमा पेट्रोल लिएर आउँदै गरेका मोरङ, भातिगन्ज–७ का बब्लु राजवंशीलाई मोर्चाका कार्यकर्ताले जिउँदै जलाएका हुन् ।






