बाग्लुङ दरम खोलामा अचानक के भयो ? (भिडियोसहित)

काठमाडौं– नविन पौडेल र गायत्री थापाको स्वर रहेको लोक गीत बाग्लुङ दरम खोलाको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दिग्गज द्यौरालीको शब्द र नविन पौडेलको संगीत रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

म्यूजिक भिडियोको निर्देशक गायत्री थापा र रविन थापाले गरेका छन् । गायत्रीलाई मोडल शिवन् पोखरेलले साथ दिएका छन् ।