लन्डन । नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक शंकर अधिकारी घायलले यस पटक ‘क्या फिगर तिम्रो’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन ।
उक्त गीतमा सुमधुर आवाजकी धनि गायिका ज्योती मगर र शिव कार्किको आवाज रहेको छ भने पुस्कर सुनुवारले संगीत गरेका छन् ।
हरिस महतको छायाँकन रहेको गीतको म्युजिक भिडियोलाई अनिस लामाले निर्देशन गरेका हुन ।






