काठमाडौं । युवा गायक महेश काफ्लेको नयाँ गित यतिबेला बजारमा आएको छ । गायक तथा संचारकर्मी काफ्लेले युट्युव मार्फत ‘चुम्मा सङ’ शिर्षकको गीत सार्बजनिक गरेका हुन् ।
आफ्नै शब्द, संगीत तथा स्वरमा तयार भएको ‘चुम्मा सङ’ ले निकै राम्रो प्रतिक्रिया पाइरहेको गायक महेशले बताए ।
सागर गौतमले खिचेको भिडियोलाई प्रदिप दाहालले सम्पादन गरेका छन् ।भिडियो खुबै रोमान्टिक बनेको गायक महेशले बताए ।






