‘जग्गा जासूस’मा यस्तो देखिए रणबीर र कटरीना (भिडियो)

बहुप्रतिक्षित रणबीर कपूर र कटरीना कैफ द्वारा अभिनित फिल्म ‘जग्गा जासूस’ को  ट्रेलर रिलीज भएको छ । ‘बर्फी’का निर्देशक अनुराग बसुद्वारा निर्देशित ‘जग्गा जासूस’  ७ अप्रिल २०१७ को रिलिज हुनेछ  ।

२७ नोबेम्बर २०१५ मा रिलिज हुने भनिएको उक्त फिल्म रणबीर कपूर र कटरीना कैफको ब्रेकप भए संगै सुट्रिंग रोकिएको करण ढिलोगरी रिलिज हुन् लागेको हो ।

https://youtu.be/zBobLhXFBio