जनसम्पर्क समिति जापानले भन्यो, ‘भ्रमपूर्ण प्रचारवाजी भयो’

टोकियो– नेपाली कांग्रेसको जापानस्थित भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति थापाले संस्थाका निवर्तमान सभापति एवं सल्लाहकारबाट भ्रमपूर्ण प्रचारवाजी भएको जनाएको छ ।

कार्यसमितिको बैठकले निवर्तमान सभापतिले आफू आधिकारिक भएको भन्दै विभिन्न संघ संस्थामा पत्राचार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैठकले भ्रमपूर्ण प्रचारवाजीबाट सचेत हुन आग्रह गरिएको छ ।

विधानत: जनसम्पर्क समिति जापानले दुई वर्ष कार्यकाल पूरा गरेको जनाएको छ ।

jss jsss-1