लन्डन– लन्डनको ह्यारोस्थित नर्थहोल्ड रोडमा रहेको नेपाल हाउसले घरमै मोबाइलदेखि ल्यापटप, डेस्कटप सम्म मर्मत सेवा ल्याएको छ।
इन्जिनियर किशोर सुवेदीले मोबाइल, आइप्याड, पीसी, म्याकबुक, ल्यापटप, डेस्कटप घरमै मर्मत गर्ने सुविधा ल्याएको जानकारी दिएका छन् ।
०७५७७३३४०५० तथा ०२०३३३२२४२१ मा फोन गरेर मर्मतको सेवा लिन सकिने सुवेदीले जानकारी दिए । उनले सहज र सुलभ सेवाप्रति आफ्नो प्रतिबद्धता रहेको जनाएका छन् ।






