![e"sDkkLl8tsf] ;xof]ufy{ cfO{taf/ ;fFem 6'Fl8v]ndf ;}lgs >LdtL ;ª3sf cfof]lht sfo{qmddf rlr{t uLtdf g[To k|Zt't ub}{ snfsf/ . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/sonakchi.jpg)
भूकम्पपीडितको सहयोगार्थ शनिबार साँझ टुँडिखेलमा आयोजित कार्यक्रममा बलिउडका विभिन्न चर्चित गीतमा नृत्य प्रस्तुत गरेर उनीहरुले नेपाली दर्शकको मन जिते ।
उनीहरु ‘साडी का फाल्सा म्याच किया रे’, ‘गन्धी बात’, ‘मुन्नी बदनाम हुई’, ‘अनारकली डिस्को चली’ लगायत गीतमा नाचेका थिए ।
सैनिक श्रीमती सङ्घको आयोजनामा ‘अमरपन्छी’ नाम दिइएको उक्त भव्य कार्यक्रममा नेपाली नायिकाहरु, रेखा थापा, प्रियङ्का कार्की, निशा अधिकारी, ऋचा शर्मालगायतले नृत्य गरेका थिए ।






