गगनले भाषण गरिरहे, ताली बजिरहृयो (भिडियो)

gagan-thapaकाठमाडौं- कांग्रेस युवा नेता गगन थापाको वाककला समकालीन राजनीतिक नेताहरुकोभन्दा धेरै माथि छ । अझ कांग्रेसमा उपस्थितको ध्यान खिच्ने नेता कमै छन् । १३ औं महाधिवेशनको उम्मेदवारी घोषणा कार्यक्रममा बुधबार गगन थापाले त्यस्तै भाषण गरे, त्यस अवधिभर निरन्तर ताली बजिरहृयो । हेरौं उनको सम्बोधनको भिडियो-