काठमाडौं- हुन्डी बजारमा अमेरिकी डलर चलनचल्तीको दरभन्दा ७ रुपैयाँ महँगोमा किनबेच भइरहेको छ।
विशेषगरी हङकङबाट नेपाल रकम पठाउन चाहनेले एक डलरको भाउ १ सय १५ रुपैयाँ पाइरहेका छन्।
अवकि राष्ट्रक बैंकले सार्वजनिक गरेको डलरको भाउ १ सय ८ रुपैयाँ छ । हुन्डी गैरबैकिङ माध्इमबाट एक देशबाट अर्को मुलुकमा पठाउने अवैध धन्दा हो। यसको लेखाजोखा सरकारसँग नहुने हुदाँ अवैध कारोबारका लागि यसरी अवैध रुपमा रकम ओसारपसार हुन्छ।






