निमाको खुसी [फोटो फिचर]

काठमाडौं- भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार नेपालले पहिलो स्वर्ण पदक जितेको छ । उसुको नान्ताओउतर्फ १६ बर्षीया निमा घर्तीमगरले नेपालका लागि पहिलो स्वर्ण पदक दिलाएकी हुन् ।

आइतबार भएको पहिलो चरणमा उनले ८.४५ र सोमबार भएको दोश्रो चरणमा ८.४६ कुल १६.९१ अंक प्राप्त गर्दै उनले स्वर्ण जितेकी हुन् ।

रुकुम घर भएकी निमा ललितपुरको ग्वार्कोमा बस्छिन् भने उनी डनबस्को बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।
Fiers Sag gold Medalist Nima Thapa magar (1) Fiers Sag gold Medalist Nima Thapa magar (2) Fiers Sag gold Medalist Nima Thapa magar (3) Fiers Sag gold Medalist Nima Thapa magar (4) Fiers Sag gold Medalist Nima Thapa magar (5) Fiers Sag gold Medalist Nima Thapa magar (6)