पोर्तुगलमा एनआरएनए अल्गार्व रनिङसिल फुटबल २०१६ आयोजना हुने

आकाश भण्डारी

लिस्वन,एनआरएनए अल्गार्वको मिति १४ जनवरी २०१६ मा उपाधक्षय शरद चन्द्र शाही को अध्क्षयतामा बसेको बैठकले यहि आउदो ३१ जनवरीका दिन अल्बुफेइरामा एनआरएनए अल्गार्व फुट्बल रनिङग शिल्ड २०१६ आयोजना गर्ने निर्णय गरेको छ । सचिब अनिल शर्माको जानकारी अनुसार उक्त कार्यक्रमको लागि

footballसमंयोजक : हितमान मगर
सद्स्यहरु : प्रल्हाद थापा , चित्र बहादुर गुरुङ, शन्कर डुम्रे, अम्बिका अर्याल, उत्तम रिजाल,भजन गुरुङ, बिकाश आचार्य, देवेन्द्र पुन सहितको समिती गठन गरिएको छ ।
अल्गार्व भित्रका विभिन्न स्थान हरु का फुट्बल टिमहरुलाइ आउदो २१ जनवरी सम्म टिम दर्ता गर्ने समय दिइएको छ