अल्गार्व पोर्तुगल मा एन आर एन ए फुट्बल रनिङग शिल्ड २०१६ आयोजना हुने

अल्गार्व ,पोर्तुगल

एन आर एन ए अल्गार्व को मिति १४ जनवरी २०१६ मा उपादछ्य शरद चन्द्र शाही को अदछ्यता मा बसेको बैठक ले यहि आउदो ३१ जनवरी का दिन अल्बुफेइरा मा एन आर एन ए अल्गार्व फुट्बल रनिङग शिल्ड २०१६ आयोजना गर्ने निर्णय गरेको छ । NRNA-image1[1]

सचिब अनिल शर्मा ले जानकारी दिनु भयेको अनुसार उक्त कार्यक्रम को लागि सन्योजक : हितमान मगर सद्स्य हरु : प्रल्हाद थापा , चित्र बहादुर गुरुङ, शन्कर डुम्रे, अम्बिका अर्याल, उत्तम रिजाल,भजन गुरुङ, बिकाश आचार्य, देवेन्द्र पुन सहित को समिती गठन गरियो ।

अल्गार्व भित्र का विभिन्न स्थान हरु का फुट्बल टिमहरुलाइ आउदो २१ जनवरी सम्म टिम दर्ता गर्ने समय दिइएको छ