मुलुको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबाट २४ घण्टादेखि विजुली बिहीन बनेको छ । सिंहदबारस्थित जनसंख्या तथा वातावरण मन्त्रालय नजिकै रहेको ट्रान्समिटर बिहीबार पडकिएपछि सिंहदबारमा २४ घण्टाभन्दा लामो लोडसेडिङ सुरु भएको छ ।
विजुली नहुँदा सिंहदबारका सबै काम कारबाहीहरु प्रभावित भएका छन । केही मन्त्रालयहरुले भने अत्यावश्यक काम जेनेरेटर चलाएर गरिरहेका छन् ।
टान्सर्फमर अझै मर्मत चलिरहेको बताइएको छ ।






