पुनर्निर्माण प्राधिकरणका ज्ञवाली

sushil - Copyकाठमाडौँ- सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी प्रमुखमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पाल्पा निवासी ज्ञवालीलाई सो जिम्मेवारी दिएको हो । बैठकले राष्ट्रिय योजना आयोगलाई पूर्णता दिनाका साथै केही सचिवको सरुवा पनि गरेको छ ।