काठमाडौँ २५ असाेज । मन्त्रिपरिषद्ले मन्त्रीहरुको मन्त्रालयको टुङ्गो लगाएको छ। प्रधानमन्त्री कार्यलयमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुका लागि जिम्मेवारी तोकेको हो। हेर्नुस् कुन मन्त्रीले पाए कुन मन्त्रालय –
कमल थापा – उपप्रधान तथा परराष्ट्र
विजयकुमार गच्छदार – उपप्रधान तथा भौतिक योजना
अग्नि खरेल – कानुन, न्याय तथा संसदीय मामिला, सरकारको प्रवक्ता
हरिबोल गजुरेल – कृषि मन्त्रालय
सोमप्रसाद पाण्डे – उद्योग मन्त्री
सत्यनारायण मण्डल – टुङ्गो लाग्न बाँकी
रामकुमार सुब्बा – टुङ्गो लाग्न बाँकी






