बोको हरामका १० सदस्यलाई मृत्युदन्ड

saudi-killing-690x350
काठमाडौं, भदौ १२ । विभिन्न स्थानमा विस्फोट गराएको आरोपमा दोषी पाइएपछि अफ्रिकी मुलुक चाडमा ‘बोको हराम’का १० सदस्यलाई मृत्युदन्डको सजाय सुनाइएको छ ।

तीन दिसम्मको बहसपछि मृत्युदन्डको सजाय सुनाइएको हो । जून महिनामा निजामेयमा ३८ जना मारिने गरी गराइएको आक्रमणमा दोषी ठहर गर्दै यो सजाय सुनाइएको बताइएको छ ।

नाइजेरियामा सक्रिय बोका हरामले चाडमा गरेको यो पहिलो आक्रमण थियो ।